साढे एक वर्षमा पनि झस्किन्छन् सैफ, भन्छन्: हतियार देख्दा अझै डर लाग्छ
nagariknews.nagariknetwork.com · Sun Sep 13 11:15:51 GMT 2026

बलिउड अभिनेता सैफ अली खानले सन् २०२५ जनवरीमा आफ्नो घरमा भएको चक्कु आक्रमणको घटनाबाट आफू अझै पूर्ण रूपमा बाहिरिन नसकेको बताएका छन्।
हालैको एक अन्तर्वार्तामा सैफले उक्त घटनाले आफूलाई शारीरिक र मानसिक रूपमा गहिरो असर पारेको खुलासा गरे। उनले चक्कु देख्दा अहिले पनि आफूमा तत्काल प्रतिक्रिया उत्पन्न हुने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)