विदेश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा सातजना पक्राउ
khabarhub.com · Sun Jun 21 12:12:17 GMT 2026

काठमाडौं – काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ रकम रकम ठगी गरेको अभियोगमा सात जनालाई पक्राउ गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)
काठमाडौँ