विदेशी मुद्राको कूल सञ्चिती २३ खर्ब १६ अर्ब ८४ करोड
barnanmedia.com · Sun Feb 02 21:55:49 GMT 2025

काठमाडौँ, २१ माघ : देशभित्र विदेशी मुद्राको कूल सञ्चिती रु २३ खर्ब १६ अर्ब ८४ करोड बराबर पुगेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको विवरण अनुसार गत असार मसान्तमा रु २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १३ दशमलव पाँच प्रतिशतले वृद्धि भई गत पुस मसान्तमा रु २३ खर्ब १६ अर्ब ८४ करोड पुगेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)