मोरङ हत्या प्रकरण : बेपत्ताको शव ललितपुरमा भेटियो
ekantipur.com · Thu Feb 03 16:57:45 GMT 2022
काठमाडौँ — मोरङमा उखुबारीको खाल्डोमा गाडेको अवस्थामा भेटिएका दुई जनाको हत्या प्रकरणमा बेपत्ता रहेका तेस्रो व्यक्तिको शव ललितपुरमा फेला परेको छ ।
महानगरीय अपराध महाशाखाका एसएसपी बसन्त कुँवरका अनुसार पेप्सीकोला निवासी ६२ वर्षीय मोहन लिम्बुको शव ललितपुरको धापाखेल दोबाटोमा गाडेको अवस्थामा फेला परेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)