मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पाथीभरा केबलकार विवादको गुत्थी फुकाउन किन पछि हटे गृहमन्त्री?

barnanmedia.com · Sun Feb 02 22:17:53 GMT 2025

पाथीभरा केबलकार निर्माण अघि बढाइएपछि पूर्वी नेपाल आन्दोलनमा छ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माण थालेका हुन्। केबलकार निर्माण गर्न नहुने भन्दै एउटा समूह एक वर्षदेखि आन्दोलनमा छ। डेढ साता अघि त प्रहरी र आन्दोलनकारीबीच झडप नै भयो। प्रहरीको गोली लागेर दुई र प्रहरीले प्रयोग गर्दा भाग्ने क्रममा लडेर एक जना गम्भीर घाइते भएका छन्। उनीहरूलाई हवाइ एम्बुलेन्समार्फत् उद्धार गरिएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)