ठगीमा पर्नुभएको छ ? आजदेखि अदालत जान सक्नुहुन्छ
rajdhanidaily.com · Sat Mar 15 23:24:56 GMT 2025

काठमाडौं । उपभोक्ता संरक्षणसम्बन्धी ऐन जारी भएको ६ वर्षपछि उपभोक्ता अदालत गठन भएको छ । उपभोक्ता अदालत गठन भएसँगै अब सामान किन्दा र सेवा लिँदा ठगीमा परे न्यायका लागि अदालत जान सकिने भएको छ । यसअघि पीडित उपभोक्ताले आफू ठगिएको गुनासो लिएर जाने ठाउँसमेत पाएका थिएनन् ।
सरकारले शनिबार काठमाडौंको त्रिपुरेश्वरमा उपभोक्ता अदालत स्थापना गरेसँगै अब आइतबारदेखि पीडित उपभोक्ता निवेदन लिएर अदालत जान सक्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)