मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकार र शक्तिमा बस्नेहरूले गतिसँगै सन्तुलन पनि मिलाउनुपर्छ : प्रदीप ज्ञवाली

himalpress.com · Sun Jun 21 12:17:17 GMT 2026

काठमाडौँ – नेकपा एमालेका नेता प्रदिप ज्ञवालीले सरकार र शक्तिमा बस्नेहरूले गतिसँगै सन्तुलन पनि मिलाउनुपर्नेमा जोड दिएका छन्।

रास्वपा महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता ज्ञवालीले रास्वपाका नेताहरू सरकारमा सहभागी भएपछि देशको भूराजनीतिक जटिलता र वैदेशिक सम्बन्धको संवेदनशीलतालाई बुझिसकेको हुनुपर्ने बताए।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)