मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

अत्यधिक रक्तश्राव भएकी महिलाको हेलिकप्टरमार्फत उद्धार

khabarhub.com · Sun Jun 21 12:19:49 GMT 2026

किमाथाङ्का– अत्यधिक रक्तस्राव भएकी एक सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । अत्यधिक रक्तस्राव पाँचखपन नगरपालिका–७ की २७ वर्षीया सनिता परियारको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)