‘झिङ्गेदाउ–२’ को ट्रेलरपछि केकीको अन्तिम संवादको चर्चा
kalakarmi.com · Sun Sep 13 11:32:00 GMT 2026

काठमाडौं– निर्देशक ज्ञानेन्द्र देउजाको नयाँ फिल्म ‘झिँगे दाउ–२’ को ट्रेलर सार्वजनिक भएपछि दर्शकमाझ उत्साह बढेको देखिएको छ ।
आइतवार दिउँसो उक्त ट्रेलर सार्वजनिक भएसँगै युट्युबमा आएका प्रतिक्रियामा दर्शकहरूको ध्यान केन्द्रित गरेको छ । धेरैले फिल्मको ट्रेलरको अन्तिममा अभिनेत्री केकी अधिकारीले अर्की अभिनेत्री आँचल शर्मासँग बोलेको सम्वादलाई लिएर प्रतिक्रिया दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)