सहयात्री सहकारीको संस्थागत पुँजीकोष १६ प्रतिशत
newsofnepal.com · Sun Sep 13 11:31:00 GMT 2026

काठमाडौं ।
सहयात्री बचत तथा ऋण सहकारी संस्थाको संस्थागत पुँजीकोष अनुपात करिब १६ प्रतिशत पुगेको छ। संस्थाको २१औँ साधारण सभामा अध्यक्ष खेमराज सुवेदीले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनमा संस्थाको वित्तीय अवस्था सुदृढ रहेको उल्लेख गरिएको छ।आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म संस्थाको शेयर पुँजी ४ करोड ४५ लाख रुपैयाँ, बचत ३२ करोड २१ लाख रुपैयाँ र ऋण लगानी ३२ करोड २४ लाख रुपैयाँ पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)