महाराजगञ्जबाट ज्यान मुद्दामा फरार एकजना प्रतिवादीलाई पक्राउ
barnanmedia.com · Sun Feb 02 22:52:35 GMT 2025

काठमाडौँको महाराजगञ्जबाट ज्यान मुद्दामा फरार एकजना प्रतिवादीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा चितवनको माडी घर भएर मोरङ बस्ने शिवकुमारी सापकोटा छिन्। उनलाई हत्यामा संलग्न भएको १६ वर्षपछि पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)