मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

माघ शुक्ल पञ्चमी: वसन्त श्रवण, सरस्वती पूजा मनाइँदै

deshsanchar.com · Sun Feb 02 23:05:11 GMT 2025

काठमाडौँ- प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै छ ।

यस अवसरमा आज बिहान ०७ः५५ बजे नासल चोकमा वसन्त श्रवण गरी मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार बिहान ०७: ५५ बजे हनुमानढोकाको नासलचोकमा वसन्त श्रवणको कार्यक्रम राखिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)