मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चुनावी सरगर्मीसँगै सद्भाव फर्काउन पहल

gorkhapatraonline.com · Sat Nov 12 00:42:38 GMT 2022

अशोक अधिकारी/प्रकाशविक्रम शाह

कैलाली, कात्तिक २६ गते । नेपाली कांग्रेसका नेता तथा सत्ता साझेदार चार दलका साझा उम्मेदवार रामजनम चौधरी पछिल्लो साता टीकापुर नगरपालिकासहित आसपासका क्षेत्रमा मत माग्न पुग्नुभयो। थारू बाहुल्य क्षेत्रमा चुनावी प्रचारमा जाँदा उम्मेदवार चौधरीलाई मतदाताले राखेको एउटै माग थियो, “टीकापुर घटनाको विषयलाई जसरी पनि सुरक्षित अवतरण (सेफल्यान्डिङ) गराउनुप-यो।”

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)