मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

मेसी सर्वोत्कृष्ट खेलाडी, एम्बाप्पे सर्वाधिक गोलकर्ता

nepallive.com · Sun Dec 18 18:40:00 GMT 2022

काठमाडौं– कतार विश्वकप फुटबलको विजेता टोली अर्जेन्टिनाका कप्तान लियोनल मेसी प्रतियोगिताका सर्वोत्कृष्ट घोषित खेलाडी भएका छन्

साथै, पराजित टोलीका केलियन एम्बाप्पे सर्वाधिक गोलकर्ता भए। उनले ८ गोल गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)