प्रचण्डले सोधे - समर्थन राजावादी कि गणतन्त्रवादीलाई?
barnanmedia.com · Wed Mar 26 23:33:47 GMT 2025

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गणतन्त्रको विषयमा शंका नगर्न आग्रह गरेको छ।
बुधबार नेकपा माओवादी केन्द्रको आयोजनामा माओवादीकै संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा रास्वपाका उपसभापति डा.स्वर्णिम वाग्लेले आफ्नो दल गणतन्त्रप्रति प्रतिबद्ध रहेको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)