कोशी प्रदेश सभा: बजेटमाथिको सामान्य छलफल सुरु
canadanepal.com · Sun Jun 21 12:46:38 GMT 2026

विराटनगर - कोशी प्रदेशसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट माथिको सामान्य छलफल सुरु भएको छ ।
बैठकमा कोशी प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिंथेपले राजस्व र व्ययको वार्षिक अनुमान माथि सामान्य छलफल प्रारम्भ गरियोस् भनी सदनमा प्रस्ताव गरे । छलफलमा कोशी प्रदेशसभा सदस्य सपना दर्जीले सरकारले प्रस्तुत गरेको बजेटले वितरणलाई बढवा दिएको प्रतिक्रिया दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)
कोसी प्रदेश