अत्यधिक रक्तश्राव भएकी महिलाको हेलिकप्टरमार्फत उद्धार
canadanepal.com · Sun Jun 21 12:50:05 GMT 2026

सङ्खुवासभा - अत्यधिक रक्तस्राव भएकी एक सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । अत्यधिक रक्तस्राव पाँचखपन नगरपालिका–७ की २७ वर्षीया सनिता परियारको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।
परियारको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको समन्वयमा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)