अत्यधिक रक्तश्रावपछि सुत्केरीको हेलिकप्टरमार्फत उद्धार
lokaantar.com

अत्यधिक रक्तश्राव भएकी एक सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
सङ्खुवासभाको पाँचखपन नगरपालिका–७ की २७ वर्षीया सनिता परियारको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)