मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

यस्तो छ एसियन गेम्स खेल्ने १५ सदस्यीय नेपाली क्रिकेट टोली

barnanmedia.com · Sun Sep 13 12:03:36 GMT 2026

आगामी सेप्टेम्बरमा जापानमा हुने एसियन गेम्स अन्तर्गत नेपालको १५ सदस्यीय क्रिकेट टोली सार्वजनिक भएको छ ।

नेपाल ओलम्पिक कमिटीले दीपेन्द्रसिंह ऐरीको कप्तानीमा जापान जाने अन्तिम टोली आइतबार सार्वजनिक गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)