मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आत्महत्याको प्रयास रोक्न पुगेका प्रहरीसहित तीन जनालाई छुरा प्रहार

kharibot.com · Sun Jun 21 13:10:00 GMT 2026

विराटनगर । मोरङको विराटनगर महानगरपालिका–१ अनुकरण मार्गस्थित एक घरमा बस्दै आएका एक युवकले छुरा प्रहार गर्दा प्रहरीसहित तीन जना घाइते भएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)