नेपालभर १३ हजारभन्दा बढी सहभागितासहित १२औँ अन्तर्राष्ट्रिय योग दिवस भव्य रूपमा सम्पन्न
barnanmedia.com · Sun Jun 21 13:00:10 GMT 2026

नेपालभर विविध कार्यक्रम आयोजना गर्दै १२औँ अन्तर्राष्ट्रिय योग दिवस भव्य रूपमा मनाइएको छ। काठमाडौंस्थित भारतीय दूतावास र वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासको संयुक्त आयोजनामा ११ वटा सहर तथा नगरपालिकामा २२ वटा योग कार्यक्रम सम्पन्न भएका छन्, जसमा १३ हजारभन्दा बढी योगप्रेमीहरूको सहभागिता रहेको छ।
यस वर्षको ‘योग फर हेल्दी एजिङ’ (स्वस्थ बुढ्यौलीका लागि योग) भन्ने विषयवस्तुलाई केन्द्रमा राखेर कार्यक्रमहरू आयोजना गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)