रास्वपाको महाधिवेशनमा छिमेकीसहित वाह्य देशका पार्टीहरुको शुभकामना
kendrabindu.com · Sun Jun 21 13:27:21 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनका अवसरमा भारतीय जनता पार्टीलगायत विश्वका विभिन्न पार्टी र राजनीतिक दलले शुभकामना सन्देश पठाएका छन् ।
चितवनको भरतपुरमा जारी महाधिवेशनको उद्घाटनसत्रमा परराष्ट्रमन्त्री एवं रास्वपाका नेता शिशिर खनालले ती शुभकामना सन्देश वाचन गरेर सुनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)
काठमाडौँ