अत्यधिक रक्तश्राव भएकी महिलाको हेलिकप्टरमार्फत उद्धार
nepallive.com · Sun Jun 21 13:27:20 GMT 2026

सङ्खुवासभा– अत्यधिक रक्तस्राव भएकी एक सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
अत्यधिक रक्तस्राव पाँचखपन नगरपालिका–७ की २७ वर्षीया सनिता परियारको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)