नेफ्स्कुन अध्यक्ष ढकाल एसियाली ऋण महासंघको द्वितीय उपाध्यक्ष
rajdhanidaily.com · Sun Sep 13 12:41:11 GMT 2026

काठमाडौं । नेपाल बचत तथा ऋण सहकारी संघ (नेफ्स्कुन)का अध्यक्ष चन्द्रप्रसाद ढकाल एशियाली ऋण महासंघ (अकू) को को द्वितीय उपाध्यक्षमा निर्वाचित भएका छन् । मलेसियाको राजधानी क्वालालाम्पुरमा आइतबार सम्पन्न ४५औँ साधारण सभाले सन् २०२६ देखि २०२८ सम्मका लागि निर्वाचित गरेको संचालक समितिमा ढकाल द्वितीय उपाध्यक्ष निर्वाचित भएका हुन् ।
साधारण सभाले दक्षिण कोरियाका यङ–चुल कोचलाई अकूको अध्यक्षमा निर्वाचित गरेको छ । त्यस्तै, थाइल्यान्डका दानुक्रित कटाम्पाकोम प्रथम उपाध्यक्ष र नेपालका ढकाल द्वितीय उपाध्यक्षमा निर्वाचित भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)