ओलम्पिक डे जुनियर गल्फ प्रतियोगिता
neplays.com · Sun Jun 21 13:39:00 GMT 2026
सुशान्त कडेल, यश्वी श्रेष्ठ, आरोह न्यौपाने र श्रीषा कडेल ओलम्पिक डे जुनियर गल्फ प्रतियोगिताको उपाधि जित्न सफल भएका छन् ।
रोयल नेपाल गल्फ क्लबमा आज सम्पन्न प्रतियोगिताको यु-१८ ब्वाइजमा सुशान्त १५ अंक सहित पहिलो भए। १४ अंक बनाएका निर्जल श्रेष्ठ दोस्रो र १२ अंक सहित टारूस मोर तेस्रो भए।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)