गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो गलकोट नगर अस्पताल
lokaantar.com

बागलुङको गलकोट नगर अस्पतालले न्यूनतम् सेवा मापदण्ड सूचकमा गण्डकी प्रदेशमै उत्कृष्ट घोषणा भएको छ ।
न्यूनतम् सेवा मापदण्ड सूचक (एमएसएस) मूल्याङ्कनमा पालिकास्तरका अस्पतालमा सबैभन्दा बढी अङ्क प्राप्त गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)