लर्डबुद्ध कलेज परिसरमा खुल्यो सञ्जीवनी क्लिनिक
ekantipur.com · Sun Sep 13 12:53:20 GMT 2026

लर्डबुद्ध कलेज परिसरमा खुल्यो सञ्जीवनी क्लिनिक
क्लिनिकको व्यवस्थापन फ्रन्टलाइन अस्पताल ले गर्नेछ। क्लिनिकमार्फत लर्डबुद्ध कलेज मा अध्ययनरत विद्यार्थी, शिक्षक, कर्मचारी तथा परिसरमा आउने आगन्तुकलाई दैनिक आधारमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराइनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)