मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इजरायली आक्रमणमा अल जजीराका पत्रकारसहित ६ जनको मृत्यु

himalpress.com · Sun Jun 21 13:41:56 GMT 2026

काठमाडौँ – गजामा इजरायली आक्रमणमा अल जजीरा टेलिभिजनका एक क्यामराम्यानसहित ६ जनाको मृत्यु भएको छ। मृतकमध्ये एक जना बालक रहेका छन्।

यो जानकारी स्वास्थ्य अधिकारी र उद्धारकर्मीहरुले दिएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)