बुद्धसिंह मार्ग : करोडौँ बजेट, तर निर्माणमा छैन गति
arthadabali.com · Sun Jun 21 13:52:56 GMT 2026

तनहुँको ग्रामीण क्षेत्रलाई सदरमुकाम, कृषि बजार र चितवनसँग जोड्ने रणनीतिक महत्वको बुद्धसिंह मार्ग निर्माण सुरु भएको लामो समय भइसकेको छ । यो सडक निर्माणका लागि सङ्घ, प्रदेश र स्थानीय तहबाट बजेट विनियोजन भइरहे पनि निर्माणको गति भने सुस्त छ ।
तनहुँको मध्यपहाडी तथा चितवनसँग छोटो दूरीमा जोड्ने रणनीतिक महत्वको योजनाका रूपमा रहेको बुद्धसिंह मार्गलाई सङ्घ, प्रदेश र स्थानीय सरकारले नमुना आयोजनाका रूपमा प्रस्तुत गर्दै आएका छन् । यद्यपि, वर्षौँदेखि बजेट विनियोजन भइरहे पनि निर्माण कार्यले गति लिन सकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)