मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

माओवादी केन्द्र एकताबद्ध छ, पार्टी फुट्छ भन्ने हल्ला खारेज भइसक्याे : प्रचण्ड

barnanmedia.com · Thu Aug 29 21:59:11 UTC 2024

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी केन्द्र एकताबद्ध रहेको बताउनुभएको छ ।

सो पार्टीको दुई दिने सुदूरपश्चिम प्रदेश परामर्श बैठक समापनपछि आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले माओवादी पार्टी फुट्छ भन्ने हल्ला खारेज भइसकेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “माओवादी केन्द्र फुट्दैछ भनेर गरिएको हल्ला गएको स्थायी समितिको बैठकले खारेज गरिसक्यो, पार्टी एकताबद्ध छ ।”

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)