अमेरिका–इरान वार्ता स्विट्जरल्याण्डमा सुरु
nepalviews.com · Sun Jun 21 13:59:39 GMT 2026

काठमाडौं । अमेरिका र इरानबीच मध्यपूर्वको युद्धको स्थायी अन्त्यका लागि लक्षित वार्ता आइतबार स्विट्जरल्याण्डमा सुरु भएको मध्यस्थकर्ता कतारले पुष्टि गरेको छ ।
कतारको विदेश मन्त्रालयले एक विज्ञप्तिमार्फत् जनाएको छ, “‘लेक लुसर्न समिट’को सुरुवात र उच्च–स्तरीय समितिको पहिलो बैठक अमेरिका, इस्लामिक गणतन्त्र इरान र दुई मध्यस्थकर्ता राष्ट्र, कतार र पाकिस्तानका प्रतिनिधिहरूको सहभागितामा’ सुरु भएको छ।”
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)
काठमाडौँ