नागरिकस्तरबाट पौने तीन करोड उठाएर अस्पतालका लागि जग्गा खरिद
nagariknews.nagariknetwork.com · Sun Jun 21 14:03:01 GMT 2026

यहाँको गलकोट नगर अस्पतालका लागि आवश्यक जग्गा खरिद गर्न स्थानीय नागरिकले पौने तीन करोड रुपैयाँ आर्थिक सहयोग गरेका छन्। गलकोट नगरपालिका–५ हरिचौरमा रहेको नगर अस्पतालका लागि दुई रोपनी जग्गा थप गर्न नागरिकस्तरबाट सहयोग संकलन गरिएको हो।
गलकोट नगर अस्पतालका प्रमुख डा. राजेश पौडेल का अनुसार नागरिकहरूको सहयोगबाट अस्पतालका लागि दुई रोपनी जग्गा खरिद गर्न सफलता मिलेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)