पाकिस्तानमा खाद्यान्न निर्यात १३.८३ प्रतिशतले वृद्धि
lokaantar.com
पाकिस्तानको तथ्याङ्क ब्यूरो (पीबीएस) को तथ्याङ्क अनुसार आर्थिक वर्ष सन् २०२४–२५ (जुलाई २०२४ देखि जुन २०२५) को पहिलो छमाहीमा पाकिस्तानको खाद्यान्न निर्यात १३.८३ प्रतिशतले बढेको छ ।
यस अवधिमा चामलको मूल्य वार्षिक रूपमा १४.५ प्रतिशतले बढेर एक अर्ब ८७ करोड डलर पुगेको र कुल निर्यात ३५ लाख टन पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)