अध्यादेशका कार्यसम्पादन नियमावली पारित
onlinekhabar.com · Mon Feb 03 17:03:10 GMT 2025

२१ माघ, काठमाडौं । सरकारले अध्यादेशका लागि बनेका विभिन्न कार्यसम्पादन नियमावली पारित गरेको छ ।
प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा सोमबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले नियमावली पारित गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)