लगानीकर्तालाई माछापुच्छ्रेकाे लाभांश ६ प्रतिशत
janaaastha.com

माछापुच्छ्रे बैंकले शेयरधनीलाई ६ प्रतिशत लाभांश दिने भएकोे छ । अस्ति बसेको बैंकको सञ्चालक समितिको ५६४ औं बैठकले आफ्ना शेयरधनीलाई चुक्ता पूँजीको ६ प्रतिशत (करसहित) लाभांश घोषणा गरेको हो । जसमा तीन–तीन प्रतिशत बोनस शेयर र नगद लाभांश वितरण गर्न प्रस्ताव गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)