योगमाया विश्वविद्यालयको केन्द्रीय कार्यालय स्थापना
dcnepal.com · Mon Feb 03 17:20:23 GMT 2025

खाँदबारी (सङ्खुवासभा)। सङ्खुवासभाको खाँदबारीमा विदुषी योगमाया हिमालयन विश्वविद्यालयको केन्द्रीय कार्यालय स्थापना गरिएको छ। अरुण उपत्यकाभित्रका १९ वटा स्थानीय तहका प्रमुख र प्रतिनिधि भेला भएर आज जिल्ला समन्वय समितिको भवनमा केन्द्रीय कार्यालय स्थापना गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)