रास्वपाले संशोधन गर्यो निर्वाचन कार्यतालिका
setopati.com · Sun Jun 21 14:10:00 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनको निर्वाचन कार्यतालिका संशोधन गरिएको छ।
केन्द्रीय निर्वाचन आयोग प्रमुख भुवन केसीका अनुसार बिहान आइतबार बिहान ७ बजे महाधिवेशन प्रतिनिधिको प्रारम्भिक नामावली प्रकाशन गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)