पानीको अभावले मर्चवार लिफ्ट सिँचाइ सञ्चालनमा समस्या
khabarhub.com · Sun Jun 21 14:12:12 GMT 2026

देवदह – तिनाउ नदीमा पानीको सतह घटेपछि मर्चवार लिफ्ट सिँचाइ आयोजनाको पम्पस्टेसन सञ्चालनमा समस्या भएको छ । रोपाइँका साथै कतिपय स्थानमा बीउ राख्ने समयमा नदीमा पर्याप्त पानी नहुँदा सिँचाइ सेवा प्रभावित बनेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)