बुद्धसिंह मार्ग : करोडौँ बजेट, तर छैन निर्माणको गति
nepalsamaya.com · Sun Jun 21 14:14:57 GMT 2026

डुम्रे (तनहुँ)। तनहुँको ग्रामीण क्षेत्रलाई सदरमुकाम, कृषि बजार र चितवनसँग जोड्ने रणनीतिक महत्वको बुद्धसिंह मार्ग निर्माण सुरु भएको लामो समय भइसकेको छ। यो सडक निर्माणका लागि सङ्घ, प्रदेश र स्थानीय तहबाट बजेट विनियोजन भइरहे पनि निर्माणको गति भने सुस्त छ।
तनहुँको मध्यपहाडी तथा चितवनसँग छोटो दूरीमा जोड्ने रणनीतिक महत्वको योजनाका रूपमा रहेको बुद्धसिंह मार्गलाई सङ्घ, प्रदेश र स्थानीय सरकारले नमुना आयोजनाका रूपमा प्रस्तुत गर्दै आएका छन्। यद्यपि वर्षौंदेखि बजेट विनियोजन भइरहे पनि निर्माण कार्यले गति लिन सकेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)
त्रिशूली नदी