इन्डोनेसियामा डुङ्गा डुब्दा ६ जनाको मृत्यु, १३० बेपत्ता
ratopati.com · Sun Sep 13 13:27:13 GMT 2026

काठमाडाैँ । आइतबार जाभा र बोर्नियो टापुबीच चल्ने एउटा डुङ्गा खराब मौसमका कारण डुब्दा कम्तीमा ६ जनाको मृत्यु भएको र १३० जना बेपत्ता रहेको इन्डोनेसियाका उद्धारकर्ताहरूले बताएका छन् ।
भाइर्गो ट्रान्सपोर्ट ८ नामक डुङ्गामा २४३ यात्री र चालक दल थिए । यो जहाज पूर्व जाभाको सुराबायाबाट प्रस्थान गरेपछि आइतबार बिहानै आफ्नो कम्पनीसँग सम्पर्कविहीन भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)