बागमती प्रदेशसभाद्वारा सर्वदली बैठक आह्वान
nagariknews.nagariknetwork.com · Mon Feb 03 14:47:18 GMT 2025

बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूबीच मङ्लबार सर्वदलीय बैठक आह्वान गरिएको छ।
प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले विभिन्न अपराह्न ३ बजे बस्ने गरी सर्वदलीय बैठक आह्वान गरिएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)