‘रुघाखोकीबाट बालबालिकालाई जोगाऔँ’
khabarhub.com · Sat Feb 12 01:09:16 GMT 2022
पछिल्लो समय बालबालिकामा निमोनियाको समस्या बढ्न थालेको छ । बालबालिकालाई निमोनियाबाट जोगाउन के गर्नुपर्छ भनेर हामीले बालरोग विशेषज्ञ डा. राजु सेढाइ सँग कुराकानी गरेका छौँ । प्रस्तुत छ डा. सेढाइ सँग गरिएको कुराकानीको सम्पादित अंश :
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)