ल्यापटपको ब्याट्री चाँडै डाउन हुने गरेको छ ? अपनाउनु होस् यी उपाय
techpana.com · Mon Jul 31 17:12:27 GMT 2023
काठमाडौं । स्मार्टफोनको जस्तै ल्यापटपमा पनि ब्याट्रीको विषयलाई लिएर समस्याहरू आइरहेका हुन्छन् । कतिपय अवस्थामा ल्यापटपको ब्याट्री चाँडै सकिने गरिरहेको हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)