मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो गलकोट नगर अस्पताल

nagariknews.nagariknetwork.com · Sun Jun 21 14:14:53 GMT 2026

बागलुङको गलकोट नगर अस्पतालले न्यूनतम सेवा मापदण्ड सूचकमा गण्डकी प्रदेशमै उत्कृष्ट घोषणा भएको छ। न्यूनतम सेवा मापदण्ड सूचक (एमएसएस) मूल्याङ्कनमा पालिकास्तरका अस्पतालमा सबैभन्दा बढी अङ्क प्राप्त गरेको हो।

गण्डकी प्रदेशभरिका स्थानीय तहबाट सञ्चालित आधारभूत अस्पतालहरूमध्ये गण्डकी प्रदेशमै ७१ प्रतिशत अङ्क प्राप्त गरी प्रथम स्थान हासिल गरेको अस्पतालका प्रमुख डा. राजेश पौडेलले बताए।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)