‘पेन्सन पट्टा’मा बलियो माउथ पब्लिसिटी, दर्शकको साथले बढ्दै शो
kendrabindu.com · Sun Sep 13 13:36:56 GMT 2026

काठमाडौं । माओत्से गुरुङको लेखन तथा निर्देशनमा बनेको नेपाली फिल्म ‘पेन्सन पट्टा’ले प्रदर्शनको पहिलो दिनदेखि नै दर्शकको बलियो साथ पाउँदै गएको छ ।
शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्मले काठमाडौंसहित पोखरा, बुटवल, झापा, चितवान लगायतका स्थानमा राम्रो दर्शक उपस्थिति जनाउँदै सकारात्मक माउथ पब्लिसिटी बनाउन सफल भएको निर्माण पक्षले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)