चाडबाड नजिकिएसँगै बैंकमा बढ्यो कर्जाको माग
newsofnepal.com · Sun Sep 13 13:40:23 GMT 2026

काठमाडौं ।
चाडबाड नजिकिएसँगै बैंक तथा वित्तीय संस्थामा कर्जाको माग बढ्न थालेको छ। चालु आर्थिक वर्षको सुरुवाती दुई महिनामै वाणिज्य बैंकहरूको कर्जा प्रवाहमा सुधार देखिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)