साउदीको तेल निर्यात मार्गमा ड्रोन आक्रमण, थप चर्कियो क्षेत्रीय तनाव
ukeraa.com

२ दिन अघि
एजेन्सी : साउदी अरबका अधिकारीहरूले इराकबाट प्रक्षेपण गरिएका ड्रोन आक्रमणका कारण महत्त्वपूर्ण तेल निर्यात मार्ग अस्थायी रूपमा बन्द गरिएको बताएका छन्। यो मार्ग इरानले होर्मुज जलडमरूमध्य बन्द गरेपछि वैकल्पिक रूपमा प्रयोग हुँदै आएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)