कर्णाली बजेटः दलित, महिला र राउटेको सशक्तीकरणमा जोड
nagariknews.nagariknetwork.com · Sun Jun 21 14:35:16 GMT 2026

कर्णाली प्रदेश सरकारले समावेशी, न्यायपूर्ण र समतामूलक समाज निर्माणका लागि समाज कल्याण र सामाजिक विकासमा आधारित बजेटमा बजेटमा जोड दिएको छ।
प्रदेश सरकारले आगामी आव २०८३/८४ को बजेटमा दलित, अल्पसङ्ख्यक, महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, विपन्न समुदायको सशक्तीकरणमा विशेष जोड दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)