मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मझधारमा वामदेव गौतम: समाजवादीमा जान दिइएन, एमालेमा दैलो छेकियो

barnanmedia.com · Mon Feb 03 21:40:41 GMT 2025

कुनै बेला थियो, वामदेव गौतम नेपाली राजनीतिकको केन्द्रमा हुन्थे। एमालेका प्रभावशाली नेता रहेका गौतमले पटकपटक मन्त्री पडकाए। गृहमन्त्री बने।

तर नेकपा विभाजनपछि भने ओरालो लागेका उनी पछिल्लो एक महिनादेखि चर्चामा छन्। तर, वामदेवको चर्चाले राजनीतिक बजारलाई खासै असर पारेको छैन। एमाले छाडेर दुई वर्ष घरमै बसेका वामदेव फेरि सक्रिय राजनीतिमा आउन चाहन्छन्। उनलाई उपयुक्त उही घर, एमाले हो। तर, सोचेझैँ रैनछ जिन्दगी भइदिएको छ, वामदेवको जिन्दगीमा।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)