मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पाथीभरमा केबलकारः प्रकृति र संस्कृतिमाथि व्यापारीको दादागिरी

barnanmedia.com · Mon Feb 03 21:44:45 GMT 2025

नेपालमा प्रत्येक सरकारलाई कुनै न कुनै व्यापारिक समूहले चलाइएको पाइन्छ । निश्चित स्वार्थ समूहले सरकार बनाउने र ढाल्ने गरेको पनि देखिएको होइन । विगतमा यी गतिविधि नदेखिने गरी हुन्थे । अहिले त खुलमखुला हुन थालेका छन् ।

कतिसम्म भने देशका महत्त्वपूर्ण प्राकृतिक, सांस्कृतिक र धार्मिक सम्पदाहरूमा समेत निश्चित व्यापारीले कब्जा गर्न थालेका छन् । काठमाडौँको चन्द्रागिरि डाँडो र त्यस वरिपरिको जंगल क्षत् विक्षत् बनाएर केबलकारको व्यापार गरिरहेका व्यवसायी चन्द्र ढकालले नै अहिले ताप्लेजुङको प्रसिद्ध पाथीभरा मन्दिरमा त्यसैगरी केबलकार बनाउन जोरजुलुम गरिरहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)